चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार,आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै,बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन् । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।
ट्रेन्डिङ
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
७ पुष २०८१, आइतवार
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक
६ पुष २०८१, शनिवार
चारवटा संसदीय समितिको बैठक बस्दै
७ पुष २०८१, आइतवार
त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
३ पुष २०८१, बुधवार
चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ
३ पुष २०८१, बुधवार
एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
६ पुष २०८१, शनिवार
Kaluram Tamang’s Hobby Sparks a New Era in Oriental Cultural History
७ पुष २०८१, आइतवार
एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै
६ पुष २०८१, शनिवारसाहित्य
अपराध
रणनीति
चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ
३ पुष २०८१, बुधवार
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
७ पुष २०८१, आइतवार
चारवटा संसदीय समितिको बैठक बस्दै
७ पुष २०८१, आइतवारबिज्ञान र प्रबिधि
मनोरंजन
एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै
६ पुष २०८१, शनिवार
एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
६ पुष २०८१, शनिवारसमाचार
चारवटा संसदीय समितिको बैठक बस्दै
७ पुष २०८१, आइतवार
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
७ पुष २०८१, आइतवार
Kaluram Tamang’s Hobby Sparks a New Era in Oriental Cultural History
७ पुष २०८१, आइतवार
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक
६ पुष २०८१, शनिवार
एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
६ पुष २०८१, शनिवार
चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ
३ पुष २०८१, बुधवारखेलकुद